राजाका भक्तहरु

आज वकीलहरु कराई रहेका छन्, प्रधानमन्त्रीले यस्तो उस्तो गर्न पाउने अधिकार संविधानमा छैन भन्छन्, तर बन्ने बेलामा प्राकृतिक न्याय सँगत बन्यो कि बनेन भन्ने कुरामा मौन रहेकाले आज संविधान विवादित बनेको छ । नेताहरु सडक तताउँदैछन्, वकीलहरु हासी रहेका छन्, र शक्तिवान नेताको खोजीमा छन् । सांसदहरुले संविधानको व्याख्या गर्ने काम सांसदका कून कुरा सभामुखलाई … Continue reading राजाका भक्तहरु